काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू रहेको सचिवालयको यो पहिलो बैठक हो । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा समानुपातिक उम्मेदवारका विषयमा मुख्य छलफल रहेको नेताहरूले बताएका छन्...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij