२०८३, कार्तिक ५ गते

Oct 21 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निस्कल राईले करको दर हेरफेर गर्नु गैरकानुनी मात्र नभई राजद्रोहसरह भएको बताएका छन्। बिहीबार विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यसलाई अर्थमन्त्रीको अक्षम्य गल्ती भन्दै छानबिन हुनुपर्ने बताएका हुन्। अर्थमन्त्रीज्यूले करका...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij