लुम्बिनी प्रदेशको नीति कार्यक्रम सोमबार प्रदेश प्रमुख अमिक सेरचनले सार्वजनिक गरेका छन् । प्रदेश प्रमुखले गौरवका आयोजनाहरुलाई प्राथमिकतामा राख्दै नीति कार्यक्रम सार्वजनिक गरेका छन् । सरकारले प्रदेश गौरवका आयोजनाका रुपमा लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij