२०८३, कार्तिक ५ गते

Oct 21 2026

- शंकर भण्डारी तिमीले फूल माग्यौ उपहारमामैले सकिननिर्दोष फूल चुडेरतिम्रो चुल्ठो सजाउनफेरि माग्यौ तिमीले जूनमैले सकिनधर्ति अँध्यारो बनाएरतिम्रो निधारमा सिउरिदिनत्यसपछि माग्यौ तारामैले सकिनआकास रित्तो पारेरतिम्रो ओठमा टाँसिदिन मागेको भए दिन्थेफूलभन्दा कोमलएकथुङ्गा कविताजून भन्दा उज्यालो विस्वासताराहरूभन्दा चम्किलो हाँसो तिमीले...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij