नवीन लोचनमगररोल्पाशारीरिकरुपमा अशक्त रहेका रोल्पा नगरपालिका१०, धाङ्सीका १२ वर्षीय सन्देश बुढामगरलाई शिवम् सिमेन्ट्सले माध्यमिक तहसम्मको अध्ययनका लागि सहयोग गर्ने भएको छ । दुवै हात नचल्ने सन्देशले खुट्टाको सहायताबाट परीक्षा दिइरहेको भिडियो सामाजिक सञ्जाल तथा विभिन्न मिडियामा...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij