२०८३, कार्तिक ५ गते

Oct 21 2026

बुटवल । बुटवल रानीगञ्ज क्षेत्रका हजारौं भूमिहीन र अव्यवस्थित बसोवासीहरूले बालेन्द्र सरकारको डोजर आतंकको विरोधमा वृहत् प्रदर्शन गरेका छन् । बुटवल १७ रानीगञ्जमा भेला भएका ८ वटा टोलका बासिन्दाले प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत मागेका छन्...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij