बुटवल। आउँदो शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै छ । राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त दिन भिटामिन ए खुवाउन लागेको हो । स्वास्थ्य सेवा विभागका अनुसार, राष्ट्रिय भिटामिन...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij