बुटवल । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ४, जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा छात्राहरूको बाहुल्य छ । त्यसमा पनि मधेशी समुदायका छात्राहरूको संख्या अधिक छ । त्यहाँ अध्ययन गर्ने छात्राहरूमध्ये विवाहित र अविवाहितको संख्या बराबरजस्तै छ...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij