बुटवल । इन्टर्याक्ट क्लव अफ दीप बोर्डिङ बुटवलले आयोजना गरेको चित्रकला प्रतियोगितामा पामिर इन्टरनेशनल एकेडेमीका छात्र राजन थापा प्रथम भएका छन् । जिल्लाका २५ विद्यालयका ४६ जना विद्यार्थीले भाग लिएको प्रतियोगितामा पामिरका राजन अन्य प्रतिष्पर्धीलाई पछाडि...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij