२०८३, कार्तिक ५ गते

Oct 21 2026

प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चौथो बरियताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई नियुक्त गर्ने सिफारिस गरेपछि तरंग उत्पन्न भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विगतमा बरियतामा एक नम्बरमा रहेकालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने परम्परालाई तोड्दै चौथो...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij