अहिले संसद बैठक चलिरहेको छ, तर सांसदहरू बैठकमा नियमित उपस्थित हुन सकिरहेका छैनन् । बैठकमा हाजिर गरेर बीचमै छाडेर हिँड्ने प्रवृत्तिले संसदको नियमित काम कारबाही प्रभावित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकबाट खानी तथा खनिज पदार्थसम्बन्धी...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij