२०८३, कार्तिक ६ गते

Oct 22 2026

पर्यटकीयस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा ट्राफिक व्यवस्थापन चुस्त हुन सकेको छैन । स्थलमार्गबाट धेरै पर्यटक आउने बेलहिया नाका पनि यही पर्ने भएकाले पर्यटकमैत्री पूर्वाधार र व्यवस्थापनमा ध्यान नपुग्नु सरकारी निकायको गैरजिम्मेवारी हो ।पर्यटकीय क्षेत्रमा पर्यटकमैत्री वातावरणले...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij