विषादीको मनपरी प्रयोगले जोखिम बढेको छ । किसानले खेतबारीमा विषादी मनपरी प्रयोग गर्दा क्यान्सरलगायतका रोगको जोखिममा पर्न थालेका छन् । मनपरी विषादी प्रयोगले नागरिकको स्वास्थ्य जोखिममा पर्दा समेत सचेतनाको कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij