२०८३, कार्तिक ६ गते

Oct 22 2026

बुटवल । बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपालको प्रथम महाधिवेशनबाट अध्यक्ष पदमा पुनः बुटवलका सूर्य पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न महाधिवेशनबाट पराजुलीको नेतृत्वमा २६ सदस्यीय कार्यसमिति चयन भएको हो । जसको...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij