बुटवल । नेपाल उद्योग ब्यापार महासंघ रुपन्देही गठन भएको छ । उद्योगी व्यवसायीको बुधबार बुटवलमा भएको भेलाले बुटवलका व्यवसायी गोबिन्दराज गैरेको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको हो । महासंघको उद्योग उपाध्यक्षमा लोकनाथ पन्थी,बाणिज्य उपाध्यक्षमा दिपेन्द्र सुवेदी,महासचिवमा...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij